IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा पानी पर्यो, डेढेलो नियन्त्रणमा आउँला त ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यसले अष्ट्रेलिया सरकारलाई गम्भिर चुनौती दिइरहेको बेला  प्राकृतिक सहयोगले अलिकति भने पनि राहत मिलेको बताइएको छ ।

 

अष्ट्रेलियामा पानी परेको छ । त्यस्तै ४६ डिग्रीसम्म पुगेको गर्मीमा पनि कमी आएको छ । 

 

मिडिया रिपोर्टका अनुसार आइतबार तथा सोमबार पानी परेका कारण डढेलो नियन्त्रणका लागि केही सहज वातावरण बनेको छ । 

 

तर, अधिकारीहरुले भने अष्ट्रेलियाको डढेलो नियन्त्रणका लागि यो वर्षाले खासै केही नहुने बताएका छन् । 

 

सिड्नी, मेलबर्न लगायत केही स्थानमा पानी परेको हो । 

 

डढेलोका कारण करोडौँ जनावरहरुको ज्यान गएको छ भने हजारौँ मानिसहरु विस्थापित भएका छन् । हालसम्म डढेलोका कारण १८ जनाको ज्यान गइसकेको छ । 


थप समाचार

‘यसपालि घुमौँ कर्णाली’

  • 1 minute ago
‘यसपालि घुमौँ कर्णाली’

सुर्खेत । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पु¥याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ ।

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 37 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 53 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।