IIMS College

ISMT

HUB Education

अन्तर्राष्ट्रिय विद्यार्थीबारे अष्ट्रेलियाका शिक्षामन्त्रीको चासो, विश्वविद्यालयलाई सचेत रहन आग्रह

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाका शिक्षा मन्त्री ड्यान टेहानले विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा धेरै निर्भर नहुन सजग गराएका छन् । यसअघि सरोकारवालाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा मात्रै पूर्ण तय निर्भर नहुन विश्वविद्यालयहरूलाई सजग गराए पनि सरकारले पनि यसमा चासो देखाएको हो ।

 

यस्ता चिन्ताहरूका बिच शिक्षा मन्त्री टेहानले अष्ट्रेलियाका विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा धेरै निर्भर नहुन सजग गराएका छन् । मन्त्री टेहानले नेपाली, भारतीय, ल्याटिन अमेरिकी लगायतका विद्यार्थीहरूको उपस्थिति पनि उल्लेखनिय रहेको बताउँदै यो क्षेत्रमा विविधता रहेकोमा पनि जोड दिएका छन् । 

 

यसबारेमा गत हप्ता उनले स्काई न्यूजसँग भने ‘हामीले पक्कै पनि भारत बाट आउनेहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको देखेका छौँ । साथै, नेपालबाट पनि ठुलो संख्यामा आएका छन् । यो क्षेत्रले विविधता खोज्ने गरेको छ । ल्याटिन अमेरिकाबाट पनि हामीले विद्यार्थीको संख्यामा वृद्धि भएको देखेका छौँ त्यसैले मलाई लाग्छ शिक्षा क्षेत्र विविधतालाई अँगाल्नेबारे सचेत छ ।’

 

आर्थिक वर्ष २०१८–१९ मा २०१८ को डिसेम्बर अन्तिमसम्ममा नेपाली १९ हजार ६ सय ८४ विद्यार्थीहरुले अष्ट्रेलिया आउन भिसा आवेदन हालेका थिए । सन् २०१७ को सोही समयमा ११ हजार ७ सय ६१ जनाले मात्र आवेदन हालेकोमा ६७.४ ५ को वृद्धिका साथ नेपाल सबैभन्दा बढी आवेदन हालिने राष्ट्रहरूमा तेस्रो स्थानमा रहेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ ।

 

अष्ट्रेलियाको निर्यातमा कच्चा फलाम र कोइला पछि तेस्रो स्थान शिक्षा क्षेत्रले ओगटेको छ ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 7 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 9 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।