अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

Education Park

एजेन्सी । प्राय आफ्नो लुक्सलाई लिएर युवतीहरु विभिन्न खाले एक्सपेरिमेन्ट गर्न रुचाउँछन् । अनौठो स्टाइलमा देखिन उनीहरु हरेक खाले डिजाइनका कपडाहरु लगाउन खोज्छन् ।

 

तर, अष्ट्रेलियामा केही यस्तै एउटा अनौठो घटना भएको छ जसका कारण एक श्रीमती हस्पिटल भर्ना हुनु परेको छ । 

 

मेलबर्नमा बस्दै आइरहेकी एक महिलाले यस्तो अनौठो पहिरन लगाउन पुगिन् जसका कारण उनका पति डराएर आफुलाई बचाउने कोशिस गर्दा श्रीमतीको खुट्टा भाँचिदिएका छन् । 

 

तर, जब श्रीमानलाई उक्त घटनाबारे थाहा भयो तब उनी आफ्नी श्रीमतीलाई हतार हतार हस्पिटल पुर्याउन बाध्य बने । 

 

महिलाले रातमा सर्प जस्तो देखिने स्टाँकिंस पहिरिएकी थिइन् । उनले आफ्नो पाउ च्यादर बाहिर निकालेर सुतेकी थिइन् । श्रीमानलाई लाग्यो उनको बेडमा सर्प बसिरहेको छ । उनले तत्काल ढोकामा राखेको बेसबाल ब्याटले आफ्नै श्रीमतीको खुट्टामा हाने ।

 

श्रीमती कराउन थालिन् । चिच्याउन थालिन् । तब श्रीमानलाई महसुस भयो कि ती त आफ्नै श्रीमती रहिछिन् । घटना पश्चात उनलाई तत्काल हस्पिटल लगिएको थियो । 

 

 


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 7 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।