अस्ट्रेलियामा पनि भीटेनको कार्यक्रममा झगडा, नेपालीहरुबीच कुटाकुट

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न र्‍याप गायक भीटेनको कन्सर्टमा झगडा भएको छ । कार्यक्रमको लागी सिड्नी आइपुगेका भीटेनको कन्सर्ट चलिरहँदा नेपाली–नेपालीबीच झगडा हुँदा एकको टाउको फुटेको हो । 

 

उनको कन्सर्ट हेर्नको लागि रक्सीले मातेर पुगेका नेपालीहरुबीच झगडा भए पनि कारण भने खुल्न सकेको छैन । झगडापछि कन्सर्ट नै स्थगित भएको थियो । 

 

कन्सर्ट फेब्रुअरी १ मा न्यू साउथ वेल्सस्थित एक फंसन सेन्टरमा भएको थियो ।

 

केही समयअघि नेपालको पोखरामा भएको कन्सर्टमा पनि भीटेनमाथि ढुंगा प्रहार भएको थियो । 

 

भीटेनको  ‘गरीब‘, ‘चुरोट‘, ‘बैनी‘, ‘लफंगा‘, ‘खलासी‘ लगायतका गीत चर्चामा छ । सोही गीतहरुको कारण उनी देश तथा विदेशमा हुने कन्सर्टहरुमा व्यस्त हुने गरेका छन् । 

 


थप समाचार

सुनको भाउ तोलामा ५ सयले बढ्यो

  • 28 seconds ago
सुनको भाउ तोलामा ५ सयले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको हो ।

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 12 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर

रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

  • 18 minutes ago
रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

पाेखरा । पोखरा अन्तराष्ट्रिय विमान स्थलको काम तिब्रताका साथ अगाडि बढी रहेको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म विमानस्थलको ३० प्रतिशत काम सकिसकेको छ । हाल एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भव



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।

विचित्र विश्व

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।