अष्ट्रेलियामा एक महिलालाई कमोडमा लुकेको सर्पले टोकेपछि...

अष्ट्रेलियाको ब्रिसबेनमा एक महिलाले आफ्नै घरको ट्वाइलेटमा डरालाग्दो घटनाको अनुभव बटुल्न पुगेकी छिन् । 

 

मध्य रातमा जब हेलन चिरड्र्स बाथरुपमा गइन् र कमोडमा बसिन् तब भित्र बसिरहेको सर्पल उनलाई टोकेको छ । सर्प विषालु नभएका कारण महिलाको ज्यान बचेको छ । सर्पमा उनको नजर नपरेका कारण उनलाई सर्प बाथरुपमा छ भन्ने ख्याल नै भएन । 

 

अस्ट्रेलियामा एक महिलालाई ट्वाइलेट बस्दा सर्पले टोकिदिएको छ ।

 

मिडिया रिपोर्टका अनुसार उनलाई कार्पेट पाइथन जातको पाँच फुट लामो सर्पले टोकेको हो । सर्पलाई स्नेक क्याचरले नियन्त्रणमा लिएका थिए ।

 

ती महिलाले आफुलाई टोकेपछि त्यहाँ सर्प रहेको महसुस गरेकी थिइन् । उनलाई लागेको थियो कि कमोडमा कछुवा लुकेको हुनुपर्छ तर, टोकाइका कारण उनले यसो हेर्दा सर्प रहेको थाहा पाइन् । 

 

अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ । यी प्रजातिका सर्पहरु खासै विषालु नहुने बताइएको छ । पछि सर्प समात्ने व्यक्तिलाई उनले खबर गरेकी थिइन् । 

 


थप समाचार

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 7 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 11 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

  • 12 minutes ago
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरी परिसर, टेकुले ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई पक्राउ गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।