अष्ट्रेलियामा अत्याधिक गर्मी, ९० घोडा मरे

अष्ट्रेलियाको उत्तरी क्षेत्र सेन्ट्रल ल्याण्ड काउन्सिल (सिएलसी) अनुसार अत्याधिक गर्मीका कारण ९० जंगली घोडाहरुको ज्यान गएको छ ।

 

एक रिपोर्टका अनुसार ऐलिस स्प्रिंग्सको नजित रहेको एउटा सुख्या तलाउमा ५० वटा घोडा मृत पाइएको छ । त्यस्तै ४० वटा घोडा निर्जलीकरण र भुकमरीका कारण मरेका छन् । त्यसपछि बाँकी रहेका घोडालाई छोडिएको थियो ।

 

सिएलसीका निर्देशक डेबिडका अनुसार १२०  जंगली घोडा, गधा र उटलाई अर्को सुरक्षित ठाउँमा सारिएको छ । 

 

अष्ट्रेलियाको मौसम विभागका अनुसार ऐलिस स्प्रिग्सको तापक्रम ४२ डिग्रीभन्दा माथि रहेको छ । जनवरीको औसत तापक्रमभन्दा यो ६ डिग्रीले बढी हो ।

 

सुख्खा भएकै कारण लाखौ माछाहरु पनि नदी आसपास मृत फेला परेका छन् । स्थानीय मिडियाका अनुसार अष्ट्रेलियामा यस वर्ष गर्मीले रेकर्ड बनाएको छ । 

 


थप समाचार

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 23 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 27 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

  • 27 minutes ago
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरी परिसर, टेकुले ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई पक्राउ गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।