अष्ट्रेलियाले पनि दियो पाकिस्तान र भारतलाई सुझाव

अष्ट्रेलिया  । भारतले पाकिस्तानमा गरेको हवाई सर्जिकल स्ट्राइकपछि अष्ट्रेलियाले चिन्ता व्यक्त गरेको छ ।

 

दुई देशको सम्बन्ध विस्तार गर्दै संयम रहन अष्ट्रेलियाकी विदेशमन्त्री मारिज पायनेले बताएकी छिन् ।

 

भारत र पाकिस्तानको सम्बन्ध पछिल्लो समय निकै बिग्रिएर गएको छ ।

 

कतै यही तनावका बीच युद्धको सुरुवात त हुने होइन यसबारे चर्चा चल्न थालेको छ ।

 

चीनले पनि भारत र पाकिस्तान संयम रहन सल्लाए दिएको थियो । अन्तराष्ट्रिय राजनीतिमा भारत र पाकिस्तानको समस्याले ठुलै प्रभाव पार्ने र युद्ध नभइ सल्लाहबाट अगाडि बढ्न चीनले आग्रह गरेको थियो । 


थप समाचार

ला लिगाका खेल सकिए, कुन टिम च्याम्पियन्स लिग खेल्दै कुन रेलिगेट ?

  • 3 minutes ago
ला लिगाका खेल सकिए, कुन टिम च्याम्पियन्स लिग खेल्दै कुन रेलिगेट ?

काठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगाको खेलहरु सकिएका छन् । लिगको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनासहित एट्लेटिको मड्रिड, रियल मड्रिड तथा भ्यालेन्सिया च्याम्पियन्स लिगको लागि छनोट भएका छन् ।

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • 17 minutes ago
प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 35 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।