IIMS College

ISMT

HUB Education

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?

 

मेरो बुवाआमा तीन महिनाको लागि अष्ट्रेलिया आउनुभएको छ। उहाँहरू दुवैजना स्वस्थ नै हुनुहुन्छ । उहाँहरूको भिषामा बीमा अनिवार्य भन्ने कुनै शर्त राखिएको पनि छैन । के उहाँहरूको बीमा नगराउँदा पनि हुँदैन ?

 

भिषाको शर्त नभए पनि बीमा गराउनु अत्यन्त आवश्यक छ । बुबा आमा वा अन्य आफन्त यहाँँ आएर गम्भिर किसिमको बिरामी भइदिनु भयो भने तपाईंलाई ठूलो आर्थिक व्ययभार पर्न सक्छ ।

 

मैले व्यक्तिगत रूपमा धेरैजनालाई भेटेको छु, जसले आफन्त बिरामी पर्दा वा आफन्तको मृत्यु हुँदा मानसिक पीडा र संकटका साथसाथ ठूलो आर्थिक क्षतिको पनि सामना गर्नु परेको छ ।

 

बीमा गर्नाले तपाईंको बुवाआमालाई कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा आर्थिक रूपमा ठूलो संकटबाट जोगिन सक्नुहुन्छ ।    

 


थप समाचार

अमृताबारे के भन्छिन् करिना कपुर ?

  • 5 minutes ago
अमृताबारे के भन्छिन् करिना कपुर ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिना कपुर । उनले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् ।

सेनाद्वारा बम निष्क्रिय

  • 22 minutes ago
सेनाद्वारा बम निष्क्रिय

काठमाडौँ । यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।

अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

  • 27 minutes ago
अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

एजेन्सी । अष्ट्रेलियाका एक ९ वर्षिय बालक क्वाडेन वेयल्स आत्महत्या गर्न चाहन्छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी बुलिंगको शिकार भएका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।