अष्ट्रेलियाको नर्दन टेरीटोरीमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० हजार पुर्याइने

Education Park

सिड्नी । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा हेरिन्छ । अष्ट्रेलियाको नर्दन टेरिटोरी सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरु आकर्षित गर्न रणनीति तयार पारेको छ । प्रत्येक वर्ष ३२ बिलियन डलर रेभेन्यु उठाउने रणनीति लिइएको बताइएको छ ।

 

अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित गर्न लोभलाग्दो केही शैक्षिक रणनीति ल्याइएको बताइएको छ । नर्दन टेरीटोरी सरकारले यसैलाई आधार बनाएर इन्टरनेशनल एजुकेशन एण्ड ट्रेनिङ रणनीति ल्याएको हो । 

 

सरकारले सात वर्षे योजना तयार पार्दै विभिन्न बुँदाहरु सार्वजनिक गरेको हो । मिडिया रिपोर्टका अनुसार नर्दन टेरीटोरी सरकारले २५०० जना विद्यार्थीको संख्या बढाएर सन् २०२५ सम्ममा १० हजार पुर्याउने लक्ष्य लिएको छ । हाल ९१ मिलियन इकोनोमी योगदान गर्दै आइरहेको अवस्थामा यसलाई बढाएर ३०० मिलियन पुर्याउने अपेक्षा लिइएको छ ।’

 

सन् २०१७ को तथ्याङ्क अनुसार डिलोइट अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले प्रति वर्ष ३७४०० डलर खर्च गर्दै आइरहेका छन् । 

 

उक्त क्षेत्रमा नेपाल र भारतबाट गएका व्यक्तिहरुको संख्या उच्च रहेको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या हेर्ने हो भने नेपालीहरुको संख्या १८ प्रतिशत रहेको छ भने भारतको १३ प्रतिशत रहेको छ । 

 

सन् २०१८ को डिसेम्बरसम्ममा उक्त क्षेत्रमा ४३९ जना नेपाली विद्यार्थीहरु, भारतबाट ३०५ जना विद्यार्थीहरु र २४६ जना चिनियाँ विद्यार्थीहरु रहेका छन् । 

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 8 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।