अष्ट्रेलियाको सडकमा दिउँसै तीन जना महिलाले अश्लिल हर्कत गरेपछि...

ब्रिसबेन । अष्ट्रेलियास्थित ब्रिसबेनको फोर्टी भ्यालीमा नसामा धुत रहेका महिलाहरुले लाजको सबै सिमा नाघेका छन् । तीन जना समुहमा रहेका महिलाले खुलेआम सडकमा नै सेक्स गरेपछि लाजमर्दो अवस्था सिर्जना भएको थियो ।

 

महिलाहरुको उक्त हर्कत सिसिटिभी फुटेजमा स्टोर भएको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार महिलाहरुले १० मिनेटसम्म सडकमा सेक्स गरेका थिए । 

 

दिनमा नै भएको उक्त घटनाका कारण बाटोमा हिड्ने व्यक्तिहरुलाई असहज वातावरण बनेको थियो । महिलाहरुको उक्त अश्लिल हर्कतका कारण प्रहरीलाई समेत बोलाइएको थियो । प्रहरीले ती तीन महिलालाई नियन्त्रणमा लिई कपडा लगाएका थिए ।

 

त्यसपछि उनीहरुलाई प्रहरीले उबर क्याबमा पठाएको थियो । आम मानिसालाई तनावको वातावरण बनाएको भन्दै उनीहरुविरुद्ध मुद्धा चलाइने बताइएको छ ।

 

मिडिया रिपोर्टका अनुसार प्रहरी समक्ष उनीहरुले गरेको हर्कतबारे कुनै पनि निवदेन प्रहरी समक्ष परेको छैन । 

 

मिडिया रिपोर्टका अनुसार तीन महिलाहरुले घटना नजिकै रहेको एक रेष्टुरेन्टमा खाना खाएको र ४० हजार बिल नतिरी हिँडेका थिए । पछि एक जना व्यक्ति आएर उनीहरुको बिल तिरेका थिए ।

 


थप समाचार

सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगे

  • 1 minute ago
सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्। पछिल्लो केही हप्तायता कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिएपछि ओली सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्

घर भत्किँदा चार जना घाइते, चट्याङले अस्पतालमा क्षति

  • 33 minutes ago
घर भत्किँदा चार जना घाइते, चट्याङले अस्पतालमा क्षति

सिरहा । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन् । वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी,

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप

  • 46 minutes ago
बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड–१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पु¥याउन नसकेको आरोप लगाएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।