श्रीमतीसँग डिर्भोस हुने प्रक्रियामा छ, तर म अष्ट्रेलियामा आफै विद्यार्थी भिषामा रहन चाहन्छु, के गर्नु पर्ला ?

Education Park

म मेरी श्रीमतीसँगै अस्ट्रेलिया आएको छौँ तर अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेको छ । म आफैँ कलेजमा भर्ना गरेर पढ्न चाहन्छु, तर  मेरो अंग्रेजी धेरै नै कमजोर छ । आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिषा पाउन सकिने सम्भावना छ ? 

 

उच्च शिक्षाको लागि आइएल्ट्स अनिवार्य भए पनि अंग्रेजी भाषा पढ्ने भिषा (एलिकोस)को लागि भने आइएल्ट्स दिइराख्नुपर्ने कुनै जरूरत छैन । एलिकोसमा भर्ना गरेर तपाईंले स्टुडेन्ट भिषाको लागि आवेदन दिन सक्नुहुन्छ ।

 

 

मेरो स्टुडेन्ट भिषा सकिन अझै दुई महिना बाँकी हुनुपर्ने हो । भिषा थप्नको लागि अनलाइन आवेदन दिन खोजेको थिएँ तर सिस्टमले लिँदै लिएन । अध्यागमन विभागमा फोन गरेको त मेरो भिषा तीन महिना अगाडि नै रद्द भइसकेको छ रे ! अब मसँग के विकल्प रहन्छ ? 

 

तपाईं अध्यागमन विभागको कम्प्लायन्स सेक्सनमा सम्पर्क गर्न जानुहोस् र के कारणले भिषा रद्द भएको रहेछ, त्यो बुझ्नुहोस् । भिषा रद्द हुने प्रमुख कारण भनेको तपाईंको शैक्षिक संस्थाले जारी गरेको सेक्सन २० सूचना हो । यदि तपाईंको भिषा माइग्रेशन ऐनको सेक्सन १३७ ‘जे’ अन्तर्गत रद्द भएको हो भने तपाईंले सोही ऐनको १३७ ‘के’अनुसार उक्त भिषा रद्द गर्ने निर्णय हटाउनको निम्ति तुरुन्त निवेदन दिन सक्नुहुन्छ । यस प्रकृयामा तपाईंलाई रजिष्टर्ड माइग्रेशन एजेन्टले सहयोग गर्न सक्छन् ।

 


थप समाचार

भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

  • 4 minutes ago
भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 11 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।