IIMS College

ISMT

HUB Education

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा केशव कँडेल विजयी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा केशव कँडेल विजयी भएका छन् । त्यस्तै महासचिवको पदमा डा ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । सचिवमा उषा बानियाँ र कोषाध्यक्षमा अनिल पोखरल विजयी भएका छन् । 

 

बिहान साढे आठ बजेबाट सुरु भएको मतदान अष्ट्रेलियाका सबै राज्यहरुमा मतदान गरिएको थियो । केही स्थानमा निर्विरोध स्थानीय नेतृत्व चयन भएका थिए । निर्वाचन आयोगले पहिलो पटक अनलाईन भोटिंग यसै पटकदेखि लागू गरेको थियो ।

 

पाईलट प्रोजेक्टका रुपमा मुख्य शहरी क्षेत्रभन्दा बाहिर बस्ने मतदाताहरुलाई केन्द्रित गरेर यस्तो अनलाईन भोटिंगको व्यवस्था गरिएको थियो । 


थप समाचार

शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

  • 32 seconds ago
शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

एजेन्सी । यो वर्ष २१ जुनमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कवीर सिंह’ले साहिद कपुरको करिअरलाई थप उचाइमा पुर्याएको थियो ।

सुनको भाउमा सामान्य गिरावट

  • 2 minutes ago
सुनको भाउमा सामान्य गिरावट

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा १ सय रुपैयाँले कमी आएको हो ।

जापानमा आँधी आएपछिको दर्दनाक तस्बिरहरु

  • 2 minutes ago
जापानमा आँधी आएपछिको दर्दनाक तस्बिरहरु

एजेन्सी । जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।