IIMS College

ISMT

HUB Education

अष्ट्रेलियालाई फेरि अर्को झट्का, तेस्रो विकेट पनि गुमायो

  • बिहीबार, २६ आषाढ, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको खेलमा अष्ट्रेलियाले ६.१ ओभरमा तेस्रो विकेट गुमाएको छ । इंग्ल्याण्डले पिटर ह्याड्सकमको विकेट पनि झारेको हो । ह्याड्सकम उस्मान खवाजा घाइते भएपछि टोलीमा आएका थिए । उनले १२ वल फेस गर्दा ४ रनमात्रै जोड्न सके ।

 

अष्ट्रेलियाले सुरुमै दुई विकेट गुमाइसकेको थियो । ओपनिङ ब्याट्सम्यानद्वय डेभिड वार्नर र आरोन फिन्च पेभिलियन फर्किएका हुन् । फिन्च फेस गरेकै पहिलो बलमा आउट भएका हुन् भने वार्नरले ११ बल फेस गर्दा ९ रन जोडर आउट भएका हुन् । 

 

हाल क्रिजमा स्टिभ स्मिथ तथा एलेक्स कारे रहेका छन् । 

 

विश्वकप क्रिकेटको सेमिफाइनलमा साविक विजेता अष्ट्रेलिया र आयोजक राष्ट्र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । ब्रिमिङहाममा भइरहेको खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ ।

 

यो खेलको विजेताले न्यूजिल्याण्डसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । 

 


थप समाचार

गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

  • 2 minutes ago
गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

  • 6 minutes ago
ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

  • 10 minutes ago
शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

एजेन्सी । यो वर्ष २१ जुनमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कवीर सिंह’ले साहिद कपुरको करिअरलाई थप उचाइमा पुर्याएको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।