IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया विशेषः घर कर्जाका लागि बैंकले नीजि चरित्रलाई पनि हेर्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

प्रश्नः बैंकले अचेल होम–लोन दिने क्रममा हाम्रो क्यारेक्टर पनि हेर्ने गरेको छ भन्ने सुनेको थिएँ, यसलाई अलि बिस्तृतमा बताइदिनुहुन्छ कि !

 

जवाफः बैंकले तपाईंको होम लोन एप्लिकेसन एसेस गर्ने बेलामा बिभिन्न कुरालाई मध्यनजर गरेर तपाईंलाई ऋण दिने कि नदिने, कतिसम्मको ऋण दिने र कुन–कुन शर्तमा दिने भन्ने कुराको निक्र्यौल गर्दछ्र । मुख्यतया तपाईंको आम्दानी र तपाईंसँग भएका खर्चहरु (जस्तैः  मासिक घर खर्च, तपाईंसँग भएका ऋणका तिर्नुपर्ने  नियमित किस्ता आदि)को आधारमा तपाईंसँग यस होमलोनको किस्ता तिर्न सक्ने पैसा बच्छ कि बच्दैन भनेर हेर्दछ्र । यसका अतिरिक्त अप्रत्यक्ष रुपमा अन्य थुप्रै कुराहरुलाई पनि बैंकले लोन एसेसमेन्टको क्राइटेरिया बनाउने गरेको छ । जस्तै तपाईंको प्रोफाइल, सेभिङ्ग हिस्ट्री, सम्पत्ति र लोनको अनुपात, राख्न लागेको धितो र डिपोजिटको साइज आदि यस अन्तर्गत पर्दछन् । 

 

बैंकले ऋण दिने निर्णय गर्दा हेर्ने अर्को महत्वपूर्ण कुरा भनेको तपाईंको क्यारेक्टर हो । यसलाई पछिल्लो समयमा अलि कडाइ पनि गर्न थालिएको छ । जसलाई तपाईंको ‘अकाउन्ट कन्डक्ट’ पनि भनेर बुझ्न सकिन्छ्र । यदि तपाईंको अकाउन्ट सम्बन्धी चाला (मालामा गडबड देखियो भने राम्रो आम्दानी भएता पनि ऋण डिक्लाइन गर्ने प्रचलन बढेको छ्र यस अन्तर्गत थुप्रै उदाहरण दिन सकेता पनि केही मूख्य  कन्डक्टहरु तल दिइएका छन् जसलाई बैंकले लोन एसेसमेन्ट गर्ने बेलामा राम्रो मान्दैन । 

 

– क्रेडिट कार्ड लिएर पुरै लिमिट सम्म प्रयोग भएको 

–क्रेडिट कार्ड, पर्सनल लोन, कार लोन, ओभरड्राफ्ट आदिमा किस्ता टाइममा नतिरेर ओभर(लिमिटमा गएको 

–कुनै ऋणका सुबिधा ओभार(लिमिट भएपछी तत्कालै नसच्च्याइएको 

–एक्जिस्टिंग होम लोनमा पनि किस्ता टाइममा नतिरेको वा यस्तै हेल्चेक्र्याई गरेको 

–ढुकुटी खेलेको वा नियमित पैसा बाहिर जाने गरेको 

– तलब वा नियमित श्रोतभन्दा फरक किसिमले लम्प सम डिपोजिट भएको आदि ।

 

यदि तपाईं घर किन्ने क्रममा हुनुहुन्छ भने माथिका कारणहरुले मात्र पनि तपाईंको एप्लिकेशनलाइ समस्यामा पार्न सक्दछ्र यस सम्बन्धी थप चेतना र सम्बन्धित परामर्शदाताहरुको सम्पर्कमा बेलैमा पुगी आफ्नो व्यक्तिगत परिस्थितिलाइ कसरी ब्यबस्थापन गर्न सकिन्छ भनेर तयारी गर्नु भए पछि गएर ठुलो झमेलाबाट बच्न सकिन्छ ।

 

नोटः माथि प्रस्तुत जवाफहरू सामान्य सल्लाह मात्र हुन् र यी जवाफहरू तपाईंको कुनै बिशेष आवश्यकता, उद्धेश्य र अवस्थालाइ बिचार नगरी तयार पारिएको हुँदा यस्ता सल्लाहलाइ व्यक्तिगत रुपमा प्रयोग गर्नु पुर्ब लाइसेन्स प्राप्त फाइनान्सियल एड्भाइजरसंग परामर्श लिनु पर्दछ्र) 

 


थप समाचार

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 49 minutes ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 51 minutes ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर

किर्तिपुरमा प्राइम बैंकको शाखा

  • 55 minutes ago
किर्तिपुरमा प्राइम बैंकको शाखा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले किर्तिपुर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले बुधबारदेखि नयाँ शाखा संचालनमा ल्याएको हो । एक समारोहकाबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।