Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थभिसा लिडरसीप कनक्लेभमा हिमालयन बैंक सम्मानित

भिसा लिडरसीप कनक्लेभमा हिमालयन बैंक सम्मानित


काठमाडौँ । भिसाले आयोजना गरेको भिसा लिडरसीप कनक्लेभ– २०२३ मा हिमालयन बैंक सम्मानित भएको छ ।

विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्स्प्रेस, जेसीबी मास्टरकार्ड, युनियन पे तथा भिसाका कार्डहरु हिमालयन बैंकले स्वीकार गर्दै आएको छ । जसका कारण बैंकले ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस– २०२३’ र ‘एक्सिलेन्स इन कन्जुमभर कार्डस् प्रिपेड– २०२३’को पुरस्कार प्राप्त गरेको हो ।

भिसाद्वारा आयोजित एक समारोहमा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि बासु सौम्य, लगायत अतिथिको उपस्थितिमा अवार्ड प्राप्त भएको बैंकले जनाएको छ ।

बैंकले डिसकभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

Techie IT