IIMS College

ISMT

HUB Education

कति छन् अष्ट्रेलियामा क्यान्सर रोगीहरु ?

प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । क्यान्सरका कारण विश्वभर हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ । यो रोगको समयमा नै उपचार हुन नसक्दा धेरै मानिसहरुले अकालमा ज्यान पनि गुमाएका छन् । 

 

सुरुका चरणमा यो रोगको उपचार सही तरिकाले गर्न सकिए बच्ने सम्भावना बलियो रहन्छ । दैनिक खानपानमा हुने गडबडी, चुरोट सेवन लगायत विभिन्न कारण क्यान्सर हुने चिकित्सकहरु बताउँछन् ।

 

सबैभन्दा धेरै क्यान्सर रोगीहरु सर्भिकल क्यान्सर, ब्रेस्ट क्यान्सर, एनल क्यान्सर किड्नी क्यान्सर ब्लाडर क्यान्सरबाट पीडित रहेका छन् । विश्वकै सबैभन्दा धेरै क्यानसर रोगीहरुको दर अष्ट्रेलियामा रहेको छ ।

 

वल्र्ड एटलासका अनुसार प्रत्येक एक लाखमध्ये ४६८ जनामा अष्ट्रेलियामा क्यान्सर देखिने गरेको छ । त्यस्तै न्युजिल्याण्डमा ४३८ जनामा देखिने गरेको रिपोर्टमा उल्लेख छ । 

 

अष्ट्रेलिया र न्यूजिल्याण्डसँगै आयरल्याण्ड, हँगेरी तथा अमेरिकामा पनि क्यान्सर रोगीहरु धेरै छन् । 

 

 


थप समाचार

सम्पदा संरक्षणमा अधिकारी निर्वाचित

  • 1 minute ago
सम्पदा संरक्षणमा अधिकारी निर्वाचित

पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको २४औँ वार्षिक साधारणसभा तथा १२ औँ सम्मेलनबाट अध्यक्षमा विष्णुहरि अधिकारी निवार्चित भएका छन् । समितिको उपाध्यक्षमा बसुन्धरा ढकाल, महासचिव सुनी

अक्षय कुमारको पहिलो म्युजिक भिडियो आउँदै

  • 4 minutes ago
अक्षय कुमारको पहिलो म्युजिक भिडियो आउँदै

एजेन्सी । बलिउड सुपरस्टार अक्षय कुमार छिट्टै आफ्नो पहिलो म्युजिक भिडियो लिएर आउँदै छन् । यसको खबर निर्माताहरुले गरेका छन् । तर म्युजिक भिडियोको नाम भने अहिलेसम्म खुलाइएको छैन ।

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 18 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी