IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया जाने सपना चक्नाचुर भएपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मानिसहरुका अनेकौँ समस्या र सपना हुन्छन् । सबै समस्या समाधान हुँदैनन् भने सबै सपना पनि पुरा हुँदैनन् । विदेश गएर आफ्नो करिअर बनाउने धेरैको सपना हुन्छ । तर, सबैको त्यो सपना पुरा हुन सक्देन ।  पछिल्लो समय अस्ट्रेलिया जाने सपना धेरैले बोकेका छन् । त्यही सपना पुरा गर्न अस्ट्रेलिया जानेहरुको संख्या पनि उल्लेख्य रहेको छ । तर, सबैको सपना साकर हुन्छ र । एक युवतीले अस्ट्रेलिया जाने योजना सफल नहुँदा छोरीको हत्या गरी आत्महत्या गरेको खबर बाहिर आएको थियो ।

 

भारतको मोगामा बस्दै आइरहेकी जसप्रीत नाम गरेकी एक युवतीले आइएलटिसमा थोरै अंक आउँदा आत्महत्या गरेकी थिइन् । अस्ट्रेलिया जान प्रयास गरेकी उनको आइएलटिएसमा कम अंक आउँदा आत्महत्याको बाटो रोजेकी थिइन्।

 

उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । त्यस्तै आत्महत्या गर्नुअघि आफ्नी ३ वर्षीय छोरीको पनि हत्या गरेकी थिइन् । जब उनले छोरीलाई मारेर आत्महत्या गरिन् उनको पति र सासु आफन्तको घरमा गएको बताइएको थियो । युवतीले केही वर्ष अघिमात्र विवाह भएको थियो । पति पत्नी दुवै अस्ट्रेलिया गएर सेटल हुने योजनामा रहेका थिए । तर, सोचेजस्तो भएन । यस्ता समस्याहरूबाट बाहिर आउन मानिसहरुले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । 

 


थप समाचार

शेयर काराेबारमा दाेहाेराे अंककाे वृद्धि, कारोबार रकम ७६ करोड नाघ्यो

  • 34 seconds ago
शेयर काराेबारमा दाेहाेराे अंककाे वृद्धि, कारोबार रकम ७६ करोड नाघ्यो

काठमाडौँ । साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ ।

विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जना पक्राउ

  • 5 minutes ago
विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जना पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ ।

गलकोटको रत्नलक्ष्मी विद्यालयद्वारा २ करोड आर्थिक संकलन

  • 30 minutes ago
गलकोटको रत्नलक्ष्मी विद्यालयद्वारा २ करोड आर्थिक संकलन

बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकरात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन् । रत्नलक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।