अष्ट्रेलियामा उच्चशिक्षाः नेपाल झर्यो लेभल थ्रीमा, विद्यार्थीहरुलाई कठिनाइ हुन सक्ने

काठमाडौँ । नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य रहेको अष्ट्रृलियाले उच्च शिक्षाका लागि आउने अन्तराष्ट्रिय विद्यार्थीहरुलाई नयाँ नियम लागु गरेको छ । यसले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई पढ्नका लागि थप कठिनाइ हुने भएको बताइएको छ ।

 

लेभल दुईमा रहेको नेपाल लेभल थ्रीमा झरेको छ । नेपालसँगै पाकिस्तान र भारत पनि लेभल थ्रीमा पुगेका छन् । 

 

उच्च शिक्षा हासिल गर्नका लागि जानेहरुले पनि नेपालको बैंकबाट आफ्नो शिक्षाका लागि चाहिने र त्यहाँ बस्दा लाग्ने खर्च ऋणमार्फत देखाउनुपर्ने र साथै आफ्नो सम्पत्तिको विवरण समेत दिनुपर्ने अवस्था आएको छ । 

 

अष्ट्रेलिया सरकारले लेभल ३ मा रहँका नेपाल नेपाल लगायत अन्य देशहरुबाट  उच्च शिक्षा हासिल गर्न आउनेमध्ये स्नातकोत्तर तहमा पढ्न चाहने र विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुको लागि आर्थिक विवरण अनिवार्य देखाउनु पर्ने भएको छ । 

 

यससँगै अंग्रेजी भाषामा पनि थप कडाई गरिएको छ ।

 

अष्ट्रेलिया सरकारले विभिन्न देशहरुलाई तिनको आर्थिक अवस्था, विद्यार्थीहरुको पढाई स्तर, विद्यार्थी भिसाको दर लगायतको आधारमा तह निर्धारण गर्दै आएको छ ।

 

 अष्ट्रेलियामै रहेर विद्यार्थी भिसा हाल्ने नेपाली विद्यार्थीको हकमा समेत यही लागू हुनेछ ।


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 38 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 1 hour ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।