IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया निवासी खरेलको ‘फुलको माला हरर’ सार्वजनिक

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

काठमाडौँ । अष्ट्रेलिया निवासी गायक सञ्जीव खरेलले दशैंतिहार गीत ‘फूलको माला हरर’ लिएर स्रोता दर्शक माझ आएका छन् । हिन्दूहरुको महान् चाडबाड दशैं तिहारको अवसरमा उनले यस्तो गीत लिएर आएका हुन् ।

‘फूलको माला हरर’मा डी.पी. खनालको शब्द र सञ्जीव खरेलको नै संगीत रहेको छ । गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिश छेत्री, रश्मी भट्ट, अन्जु चौलागाई, लगायतको जीवन्त अभिनय रहेको छ भने भिडियोमा सुर्य लामाको छायांकन र फराज अर्पनको  भिडियो सम्पादन एवं निर्देशनमा रहेको छ ।

भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। 

बिराटनगर स्थायी घर भइ हाल अष्ट्रेलियाको सिड्नी रहेका गायक खरेलको यसअघिका ‘बादल’ र ‘मेरो मायालाई’ दर्शकले अत्याधिक मन पराएका थिए ।

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व