IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको नर्दन टेरोटेरीमा व्यावसायिक यौन कार्यले मान्यता पायो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अस्ट्रेलियाको उत्तरी राज्य नर्दन टेरोटेरीमा व्यवसायिक यौन कार्यले मान्यता पाएको छ । उक्त राज्यका संसद्ले व्यावसायिक यौन कार्यलाई अपराध ठहर नहुने गरी पूर्ण रोजगारीको मान्यता दिएको हो ।

 

नर्दन टेरोटेरीका संसद्द्वारा व्यावसायिक यौन कार्यलाई पूर्ण रोजगारीको मान्यता दिने एक प्रस्ताव पारित गरसँगै व्यावसायिक रूपमा चलेका यौनजन्य संस्थाहरूमा कार्यरत यौन कर्मीहरुले रोजगारी ग्यारेन्टी भएको छ । यसको साथै अन्य क्षेत्रहरूमा पाउने पेशागत सेवा तथा सुविधा पाउने भएका छन् । कानुनको परिधि भित्र रहेर व्यावसायिक रूपमा सञ्चालन भएका यौन सेवा दिने संस्थामा काम गर्नेहरूले पनि पेशागत स्वास्थ्य तथा सुरक्षा, कामदारले पाउने क्षतिपूर्ति, कर एवं भेदभाव सम्बन्धी विभिन्न सुविधाहरू प्राप्त गर्ने बताइएको छ ।

 

यसअघिसम्म उक्त राज्यमा यौन कार्यले मान्यता पाएको थिएन । सोही कारण सो कार्यमा संलग्नहरुले सरकारबाट पाउने सेवा सुविधा समेत पाएका थिएनन् । 

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।