IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको तास्मानियामा नेपथ्य ब्याण्डको कन्सर्ट हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । नेपाली सांगितिक समूह नेपथ्य अष्ट्रेलिया टुरमा आएको छ । डिसेम्बर ८ तारिखमा तास्मानियामा हुने कन्सर्टको लागि नेपथ्य अष्ट्रेलिया आएको हो । 

 

पछिल्लो समय नेपालीहरुको बाक्लो बसोबास रहँदै आएको तास्मानियमा अन्य मुलुक भुटान, भारत लगायतका नेपाली भाषीहरुको पनि बसोबास रहँदै आएको छ । अंग्रेजीपछि  नेपाली भाषा बढी बोलिने भएको कारण गर्दा आयोजकले कन्सर्ट भब्य हुने बताएको छ । 

 

तास इन्भेन्ट्स आयोजनामा हुन लागेको कन्सर्टमा कँडेल कन्सलटेन्सीको प्रायोजन रहेको छ । 


थप समाचार

कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

  • 2 minutes ago
कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

बुटवल । कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दि

यी हुन् सागमा स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

  • 22 minutes ago
यी हुन् सागमा  स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 51 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।