IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा बिदा मनाउँदा नेपालीहरुले ध्यान दिनैपर्ने कुराहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको छ । तर, नयाँ ठाउँमा नयाँ अन्तरवस्तुबारे जानकारी नहुँदा विभिन्न दुर्घटना हुने गरेको छ । यतिबेला धेरैजना क्रिसमससहित नयाँ वर्ष लगायतको बिदामा रमाउने योजना बनाइरहेका छन् । 

 

यही स्थायी रुपमा बसोबास गरिरहेकाहरुको आफ्नै तयारी छ भने भर्खरै अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा यहाँ आउनेहरुको पनि योजनामा कमी छैन । 

 

कामकै बिचमा पनि केही दिन रमाइलो गर्ने उनीहरुको तयारी छ । 

 

साथी भाइहरु मिलेर नयाँ ठाउँमा जानु रमाइलो गर्नु राम्रो पनि हो तर, कहिलेकाही यसैबीच दुर्घटना पनि हुने गरेका छन् । 

 

अष्ट्रेलियामा पछिल्लो समय विशेष सावधानी आवश्यकता रहेको त्यहाँ रहेका नेपालीहरुले पनि महसुस गरेका छन् । 

 

विगत केही वर्षदेखिको ट्रेन्ड हेर्ने हो भने यस्तै लामो बिदाका समयमा अधिकांश दुर्घटना भएका छन् र नेपालीले आफ्ना होनहार सन्तानलाई गुमाउनुपरेको छ । 

 

सानो लापर्वाहीले, सानो असावधानी र सानो बेहोसीले नेपालमा रहेको परिवार, अष्ट्रेलियाको नेपाली समूदायले ठूलो पीडा सहनुपरेका घटना हामी सबैलाई थाहा छ ।

 

चाहे त्यो डुबेर मृत्यु भएको घटना होस् वा दुर्घटना परेर होस् । आफ्नो जिम्मेवारीलाई सम्झिदै नेपाली विद्यार्थीहरुले आफुलाई सम्हालिनु आवश्यक रहेको छ । 


थप समाचार

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

  • 2 minutes ago
अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।

विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !

  • 7 minutes ago
विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !

सिड्नी । कोरोना भाईरसका कारण संसार नै ठप्प जस्तो भएको बेला विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि सरकारले नयाँ प्रावधान जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका विद्यार्थीलाई नेपालबा

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 14 minutes ago
अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।