IIMS College

ISMT

HUB Education

कोरोना कहरः यसरी हुँदैछ अष्ट्रेलियामा अनुगमन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । जनसंख्याको हिसाबले अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले कोरोना भाईरस फैलिन नदिन सरकारले लागू गरेका नियमहरु माने नमानेको अनुगमन गर्न ५ सय प्रहरीको टास्क फोर्स परिचालन गर्ने बताएका छन् ।

 

उनीहरुले नयाँ नियम अन्तर्गत आज दिउँसोबाट बन्द हुनुपर्ने पब, क्लब, मनोरञ्जन स्थलहरु, धार्मिक स्थलहरु र खेल स्थलहरुमा लगाइएको प्रतिबन्धको अनुगमन गर्नेछन् । लागू गरिएको सामाजिक दूरीलाई पालना गरिएको नगरिएको निक्र्यौल गर्ने र यस्तो नियम उल्लंघन गर्नेहरुलाई कारवाही समेत गर्नेछन् । 

 

भिक्टोरियामा कोरोना संक्रमितको संख्या ३५५ पुगेपछि प्रिमियर एन्ड्रयूले भनेका छन्, “धेरै भिक्टोरियनहरुले स्वार्थीपन देखाउने र लागू गरिएको सामाजिक दूरीलाई कायम नगर्ने पाइएको छ । यस्तो गर्दा मानिसहरु मर्छन् भन्ने बुझ्नु पर्दछ ।” प्रिमियरले भिक्टोरियाका विद्यालयहरु मंगलबारबाट नै बन्द गर्ने निर्णय यसअघि गरिसकेका छन् ।

 

पहिलो टर्म ब्रेक शुक्रबारबाट अप्रिल १४ तारिखसम्म हुने भएपनि मंगलबारबाट नै स्कुल बिदा दिइएको हो । यससँगै अप्रिल १४ मा पनि स्थिति यस्तै रहे विद्यालय बन्द नै रहने उनले स्पष्ट गरिसकेका छन् । उनले भने, धेरैले नियमलाई मानेका छन् तिनलाई धन्यवाद दिन चाहन्छु । तर, नियम नमान्नेहरुका कारण उनीहरुले आफैंलाई र अरुलाई जोखिममा पार्दैछन् ।

 

उनले उदाहरण दिँदै भने, “गएको साता एउटा समूहले डिनर पार्टी आयोजना गरेछन् । त्यसमध्ये एकजनालाई कोरोना भाईरस रहेछ । त्यसपछि डिनर पार्टीमा भएका सबैजनालाई कोरोना भयो ।”


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 35 minutes ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 40 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 45 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।