IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा रहेका २० लाखभन्दा बढी मानिसहरू अन्योलमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा रहेका २० लाखभन्दा बढी मानिसहरु अन्योलमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण ति मानिसहरुले काम गर्दै आएको कम्पनीहरु बन्द हुँदै जाँदा रोजगारी गुमाउन थालेपछि उनीहरुको भविष्य अन्योलमा परेको हो ।

 

अस्थायी भिसामा बसिरहेका ती मानिसहरुले रोजागारी गुमाएपछि घरभाडा तिर्नमा समस्या भइरहेको छ । यसरी समस्या थपिएपछि आप्रवासीहरूका पक्षमा वकालत गर्नेहरूले सरकारले सहयोग गर्नुपर्ने तथा केही समयको लागि घरभाडा तिर्नुनपर्ने व्यवस्था गरिदिन आग्रह गरेको छ ।

 

कतिपय मानिसहरुले हाल सञ्चित धनको प्रयोग गरेर जिविकोपार्जन गर्न थाले पनि पैसा जम्मा गर्न नसक्नेहरुले भने समस्या झेल्न थालिसकेका छन् ।

 

त्यस्तै, अस्थायी भिसामा रहेकामध्ये केहीको भिसा सकिन थालेको तथा केहीको भिसा सकिने क्रममा रहेकोले सरकारले त्यस्ता मानिसहरुलाई के गर्ने भनेर निर्णय गरिसकेको छैन । त्यस्ता मानिस अष्ट्रेलियाबाट निकालिनसक्ने खतरा पनि रहेको छ । यद्यपी यसबारेमा कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अस्थायी भिसाहरूलाई नियमन गर्दा सरकारद्वारा कोरोनाभाइरस महामारीलाई पनि ध्यानमा राखिएको बताएका छन्।

 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।