अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनको अध्यक्षमा बिजेन बटाजू

सिड्नी । अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा) को अध्यक्षमा बिजेन बटाजू चुनिएका छन् । 

 

गएको अगष्ट १९ मा भएको साधारण सभाले बटाजूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको हो ।

 

अस्ट्रेलियामा बस्दै आएका नेपाली समुदायमा लोकप्रिय फुटबल खेललाई ब्यवस्थित गर्न स्थापना भएको एसोसिएसनको उपाध्यक्ष लविन गुरुङ, सचिव बिजय राउत, कोषाध्यक्ष कल्याण खड्का, जन सम्पर्कक अधिकृत बिष्णु हमाल,  सदस्यता संयोजक बिकास गौचन, सदस्यता सह संयोजक इश्वर पहारी, सुचना प्रविधि र सामाजिक संजाल संयोजक इराज थापा, सुचना प्रविधि र सामाजिक संजाल सह संयोजक मनोज बोहोरा, सामाजिक कल्याण संयोजक रबिन राना रहेका छन् । 

 

यस्तै संस्थाका कार्यसमिति सदस्यहरुमा अनिल थापा मगर, राजिव प्रधान, विश्वास भट्टराई, रोयल मास्के, बिनोद शर्मा, राजमान थकाली, ज्ञानेन्द्र शिटौला रहेका छन् । यस्तै संस्थाका सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष राजु मानन्धर, प्रेम गुरुङ, पवि सुब्बा, नन्द गुरुङ, जितमान लिम्बु, मनोज लामा र अरुण कुमार तामाङ रहेका छन् । 

 

अस्ट्रेलियाको न्यु साउथ वेल्स र अन्य राज्यहरुमा पनि नेपाली फुटबलको विकास र खेलाडीको क्षमता बृद्धी र सुरक्षको लागि संस्थाले सधै वकालत गर्ने नव निर्वाचित अध्यक्ष बिजेन बटाजूले नेपालीपत्रलाई बताए ।

 

आगामि दिनहरुमा फुटबल क्लवहरुलाई संस्थाको मातहतमा ल्याएर प्रतियोगिताहरु ब्यवस्थित गर्ने  संस्थाको लक्ष्य रहेको छ । 

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 1 hour ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 1 hour ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 1 hour ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।