IIMS College

ISMT

HUB Education

२४ लाख बच्चाहरूको ज्यान जोगाएका एक अष्ट्रेलियन व्यक्ति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अष्ट्रेलिया । अष्ट्रेलियामा बस्दै आइरहेका जेम्स हेरिसन ६० वर्षदेखि रक्तदान गर्दै आइरहेका छन् । उनले २४ लाख बच्चाहरुको ज्यान जोगाएका छन् । यसै कारण उनलाई ‘गोल्डेन आर्म’ अर्थात् भगवान् पनि भन्ने गरिन्छ । चिकित्सकहरुका अनुसार ८१ वर्षिय यी वृद्धको रगतमा एक विशेष खालको गुण रहेको छ जुन आम मानिसमा हुँदैन । 

 

उनको रगतमा एक विशेष किसिमको युनिक एन्टीबायोटिक रहेको छ । यसलाई एन्टी–डी पनि भनिन्छ । 

 

यो एन्टी बडी गर्भमा हुर्कदै गरेको ती बच्चाहरुको ब्रेन ड्यामेज वा अरु खाले घातक बिमारीसँग लड्ने क्षमता प्रदान गर्छ । 

 

चिकित्सकहरुका अनुसार ६० वर्षका जेम्सले गरेको रक्तदानका कारण लाखौ बच्चाहरुले नयाँ जीवन पाएका छन् । यदी जेम्सको रगत नपाएको भए गर्भमा हुर्केदै गरेका बच्चाहरु जीवित हुन्थेनन् । 

 

जेम्सले बितेका केही वर्षमा मात्रै १२०० पटक रगत दान गरेका थिए । तर, अब चिकित्सकहरुले उनलाई यस्तो नगर्न आग्रह गरेका छन् । जेम्स रगत दिने कुरामा भावुक हुने गर्छन् । यसका कारण पनि उनी आफ्नो मनलाई रोक्न सक्दैनन् । सन् १९६४ देखि हालसम्म उनले २४ लाख बच्चाहरुको ज्यान जोगाएका छन् । 

 


थप समाचार

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 9 seconds ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 10 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 16 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।