IIMS College

ISMT

HUB Education

न्यूजिल्याण्डको दुई मस्जिदमा बन्दुकधारीको डरलाग्दो आक्रमण, आक्रमणकारी अष्ट्रेलियन भएको आशंका

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । न्यूजिल्याण्डको क्रिस्टचर्चस्थित दुई मस्जिदमा  एकजना बन्दुकधारीले प्रार्थनाका लागि उपस्थित भएकाहरु माथि अन्धाधुन्ध गोली चलाउँदा ४० जनाको मृत्यु भएको छ ।

 

प्रधानमन्त्री जाकिन्डा अर्डेर्नले भनेकी छिन्,‘यो न्यूजिल्याण्डको इतिहासकै कालो दिन हो ।’

 

आक्रमणमा परी ४० जनाको मृत्यु भएको न्युजील्याण्ड प्रहरीले जनाएको छ । उक्त आक्रमणमा संलग्नहरुको खोजी गरिरहेको प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई आवश्यक काम कारबाही अगाडि बढाएको छ । 

 

मिडिया रिपोर्टका अनुसार आक्रमणकारी मध्ये एकजना अस्ट्रेलियन नागरिक रहेको र उनले आक्रमण अघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेका थिए ।

 

सैनिक पोसाक लगाएका ती व्यक्तिले अटोमेटिक राइफलबाट अल नुर मस्जिदमा जम्मा भएकाहरु माथि अन्धाधुन्ध गोल चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 2 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 2 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 2 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।