'अष्ट्रेलियन पीआर लिएका श्रीमानसँग डिभोर्स हुँदा मेरो पीआर प्रक्रियामा के असर पर्छ ?'

म अष्ट्रेलिया आएको ६ महिना भयो । मसँग सबक्लास ३०९ भिषा छ । मेरो श्रीमानले अष्ट्रेलियाको नागरिकता लिएका छन् । पछिल्लो समयमा आएर मेरो र श्रीमानको सम्बन्ध राम्रो छैन । मलाई मानसिक पीडा मात्र होइन, कहिलेकाही उनले पिट्ने समेत गर्छन् । म नेपाल फर्कन चाहन्नँ तर उनीसँग सम्बन्ध विच्छेद गर्न चाहन्छु । यसो गर्दा मेरो पीआरमा के फरक पर्छ? 

 

तपाईं घरायसी हिंसा -home violence- को शिकार हुनुभएको जस्तो देखिन्छ ।

 

अष्ट्रेलियाको माइग्रेशन प्रणालीमा घरायसी हिंसासम्बन्धी प्रावधान राखिएको छ, जसअन्तर्गत पीआरको लागि आवेदन दिएको व्यक्ति घरेलु हिंसाबाट पीडित भएमा र त्यसको कारण सम्बन्ध टुटेमा पनि निजको पीआरको आवेदनले निरन्तरता पाउँछ ।

 

यस सन्दर्भमा तपाईंलाई माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा माइग्रेशन एजेन्टले उचित परामर्श र सहयोग गर्नसक्छन् ।   

 


थप समाचार

कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

  • 12 minutes ago
कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन ।

एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

  • 14 minutes ago
एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

सोमबार नटिंगहममा सम्पन्न कार्यसमितिको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा अधिवेसन गर्ने निर्णय गरेको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 42 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।