ISMT

HUB Education

नेपाल भ्रमण गर्ने अस्ट्रेलियन पर्यटकको संख्यामा ४७ प्रतिशत वृद्धि

Source:istock
Education Park

 

Kathmandu Trade Show

 

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो मुल्य तथा गुणस्तर तुलना गर्ने अनलाइन साइट फाइन्डर डट् कम डट् एयूले गरेको ताजा सर्वेक्षणमा अस्ट्रेलियालीहरू नेपाल, लेबनन, क्रोएसिया र पाकिस्तानको भ्रमण गर्न रुचाउन थालेको देखाएको छ ।

 

 अझैपनि अस्ट्रेलियन पर्यटकहरुको पहिलो रोजाइमा न्युजल्याण्ड, दोस्रो इडोनेसिया तथा बाली र तेस्रोमा अमेरिका रहे पनि अन्य गन्तब्य तर्फ रुचि बढ्दै गएको फाइन्डर डट् कम डट् एयूले गरेको ताजा सर्वेक्षणले देखाएको छ । 

 

न्युज डटकम डट एयुले प्रकासन गरेको खवर अनुसार सन् २०१६ देखि २०१८ सम्मको तथ्यांक हेर्दा नेपाल आउने अस्ट्रेलियाली पर्यटकको संख्यामा ४७ प्रतिशतको वृद्धि आएको छ । 

 

अघिल्लो वर्ष लोन्ली प्लानेटले नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा वर्णन गरेपछि अस्ट्रेलियाली पर्यटकहरूमा नेपालप्रतिको आकर्षण बढेको पाइएको छ । 

 

फाइन्डर डट् कम डट् एयूका एंगस किडम्यानले भने, ‘रोमाञ्चक पर्यटकहरूका लागि सगरमाथा जानैपर्ने ठाउँको सूचीमा रहेको छ । त्यसैले नेपाल जाने पर्यटक बढेका हुन् ।’

 


थप समाचार

अरुबाट आशा गर्दै नगर्नुहोस्

  • 2 minutes ago
अरुबाट आशा गर्दै नगर्नुहोस्

‘बीच जंगलमा दोबाटो भेटियो । बाटाहरु एक अर्काबीच छुट्टिए । मैले बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’ –रबर्ट फ्रस्ट

अष्ट्रेलिया विशेषः यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

  • 24 minutes ago
अष्ट्रेलिया विशेषः  यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

साथीहरुले महिनाको ५०० डलरको ढुकुटी खेलौं भनेर निकै दवाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

बोक्सी हटाउन महिला झाक्रीको १२ अवतार हेर्नुहोस तस्विरमा

  • 27 minutes ago
बोक्सी हटाउन महिला झाक्रीको १२ अवतार हेर्नुहोस तस्विरमा

दोलखा। जनैपूर्णीमा अवसर पारेर दोलखा जिल्लाका बिभिन्न गाउँबस्तीमाहरुमा कुल देवीदेवताको पुजा तथा झाँक्री मेलाले लागेको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

एजेन्सी । आजभोली धेरैजसो मानिसको वैवाहिक जीवनमा आपसी तालमेलमा कमी आएको पाइन्छ । जसकारण पति तथा पत्निले मानसिक तनाव तथा अन्य समस्याहरु झेल्नुपर्छ । यस्तो अवस्थामा जीवन बोझ लाग्छ भने निराशा हावी हुन्छ । यस्तो परिस्थितिबाट बच्नका लागि पति तथा पत्नी दुवैैले कस्तो उपाय अपनाउने भनेर मुख्य तीन कुराहरुको चर्चा गरौं ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।