IIMS College

ISMT

HUB Education

बाबा बेंगाले गरेको त्यो भविष्यवाणीः सन् २०२० मा प्रलय र विपदको अवस्था

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चर्चित भविष्यवक्ता बाबा वेन्गाले गरेको खतरनाक भविष्यवाणी फेरि चर्चामा आएको छ । उनले गरेको भविष्यवाणी अनुसार सन् २०२० मा खतरा नै खतरा रहेको छ  । उनले धेरै कुराको विनाश हुनसक्ने अनुमान गरेका थिए । 

 

बुल्गेरियाका भविष्यवक्ता बाबा वेन्गाले पहिला गरेका धेरै भविष्यवाणी सही सावित भइसकेका छन् । सोवियत संघको विघटन, वल्र्ड टेड सेन्टरमा ११ सेप्टेम्बरमा भएको हमला, राजकुमारी डायनाको मृत्यु र प्राकृतिक विनाशबारे उनको भविष्यबाणी सही सावित भएको थियो । 

 

उनको असली नाम वेंगेलिया पांडेवा दिमित्रोवा हो । उनी सन् १९११ मा जन्मिएका थिए भने उनको मृत्यु १९६६ मा मृत्यु भएका थियो । 

 

१२ वर्षको उमेरमा उनले आफ्नो आँखा गुमाएका थिए । उनले मर्नुअघि नै ८५ वर्ष अगाडि सन् २०२० बारे भविष्यवाणी गरेका थिए । 

 

उनका अनुसार सन् २०२० मा प्रलय र विपदको अवस्था हुनेछ । नयाँ वर्षको सुरुवातसँगै चीन लगायत विश्व त्रासमा रहेको छ ।

 

कोरोना भाइरसका कारण हालसम्म १४०० भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको यकिन संख्या रहेको छैन । मिडिया रिपोर्टका अनुसार हालसम्म ६० हजारभन्दा बढी योभ भाइरसबाट संक्रमित भइसकेका छन् । यो क्रम बढ्दो रहेको छ । 


थप समाचार

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

  • 5 minutes ago
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

काठमाडौँ । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

  • 9 minutes ago
प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाए

काठमाडौँ । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

महँगा गाडीको मागमा कमी आउन थालेपछि...

  • 12 minutes ago
महँगा गाडीको मागमा कमी आउन थालेपछि...

काठमाडौँ । सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।