जब यी चर्चित बाबा एक अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा भेटिए

एजेन्सी । भारतमा केही समय अगाडि बाबाहरुको विषयलाई लिएरै बहस नै चलेको थियो । विभिन्न आरोपमा पक्राउ पर्न थालेपछि बाबाहरुप्रति हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउन सक्ने बताइएको थियो । 

 

नारा नै ‘बाबा’ कि ‘बलात्कारी’ भन्ने चल्न थालेपछि भारतमा केही बाबाहरुको उदाहरण पनि दिइएको थियो । 

 

केही चर्चीत नाम चलेका बाबाहरु नै बलात्कारको अभियोगमा अदालतले सजाय सुनाउन थालेपछि ‘बाबा’ नामको गलत प्रयोग भएको समेत चर्चा चल्न थालेको थियो  । 

 

तिमध्येका एक बाबा हुन् स्वामी नित्यानन्द ।

 

भारतका चर्चीत व्यक्ति हुन् स्वामी नित्यानन्द । उनी ध्यान, आत्म सम्बन्धि विषयमा प्रवचन दिन माहिर मानिन्थे । उनले ३०० भन्दा बढी किताबहरु २७ भन्दा बढी भाषामा प्रकाशित गरेका छन् । युट्युवमा पनि उनले दिएका ज्ञानहरु हेर्नेको संख्या उल्लेख्य रहेको छ । 

 

उनी त्यतिबेला चर्चामा आए र विवादमा परे जब एक अभिनेत्रीसँग आपत्ति जनक अवस्थामा उनको भिडियो सार्वजनिक भयो । स्थानिय टिभी च्यानलले उनको भिडियो सार्वजनिक गरेको थियो । 

 

यसपछि उनको छवि नराम्रोसँग धमिलियो भने उनीमाथि बलात्कार तथा यौन शोषणको आरोप लाग्यो ।  

 


थप समाचार

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 52 seconds ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।

सुनको भाउ तोलामा ५ सयले बढ्यो

  • 2 minutes ago
सुनको भाउ तोलामा ५ सयले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको हो ।

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 14 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।