एक महिना लामाे अमेरिका भ्रमणमा निस्किदैँ डा. बाबुराम भट्टरार्इ

फाइल फाेटाे
Education Park

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई करिब एक महिना लामो अमेरिका भ्रमणमा निस्किन लागेका छन् ।

 

मुलतः अध्ययनको उद्देश्यका साथ गर्न लागेको भनिएको भ्रमणको लागि डा. भट्टराई आज बेलुका संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जनाइएको छ ।

 

डा. भट्टराईले भ्रमणका क्रममा अमेरिकाका विभिन्न राज्यहरुमा पुगी त्यहाँका प्रवुद्ध–प्राज्ञिक व्यक्तित्वहररू, नीति निर्माताहररू, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरू, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्ने बताइएको छ ।

 

डा. भट्टराईसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि जानेछिन् । भ्रमण पूरा गरी संयोजक भट्टराई असोज २२ गते नेपाल फिर्ता हुनेछन् । उनको यो भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्ने जनाइएको छ ।


थप समाचार

सिँडी चढ्ने क्रममा भनाभन हुँदा चक्कु प्रहार गरी एकको हत्या– दुई जना समातिए

  • 10 minutes ago
सिँडी चढ्ने क्रममा भनाभन हुँदा चक्कु प्रहार गरी एकको हत्या– दुई जना समातिए

काठमाडौं । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि अपराधिक क्रियाकलाप बढिरहेको छ । राजधानी दिल्लीमा फटाहाहरुको एक समूहले चक्कु प्रहार गरी एक युवकको हत्या गरेका छन् । यो घटना गएरातिको हो । आइतबार साँझ नबी करि

अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

  • 23 minutes ago
अभिनेत्रीहरुको युट्युव मोह– ज्याकलिन फर्नान्डेजले पनि पर्सनल युट्युव च्यानल खोल्दै !

काठमाडौं । पछिल्लो समय अभिनेत्रीहरुले पनि पर्सनल युट्युव च्यानल खोल्न थालेका छन् । केही समय अघि मात्रै बलिउड अभिनेत्री आलिया भट्टले आफ्नै पर्सनल युट्युब च्यानल खोलेकी छन्, जहाँ उनले भ्लग बनाएर अपलोड ग

अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

  • 45 minutes ago
अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।