Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारलाई ओलीको प्रश्नः हाम्रो सीमा सुरक्षित छ?

सरकारलाई ओलीको प्रश्नः हाम्रो सीमा सुरक्षित छ?


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग खुलस्त कुरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले मित्रसँग मित्रवत ढंगले कुरा किन गर्न नसकेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न गरेका हुन्।

‘समस्या छन्, मित्रसँग मित्रवत ढंगले आफूलाई परेको पीडा किन राख्न नसकेको? ओलीले भने–खुला कुरा राख्नु पर्यो। चिसोपन र कायरपन राख्नु भएन,’ अध्यक्ष ओलीले भने।खुला कुरा गर्दा सबैलाई फाईदा हुने भन्दै खुला कुरा गर्न नसकेकोमा सरकारको आलोचना गरे।

ओलीले छिमेकीहरुसँगको सम्बन्धलाई ‘कसरी लिनुभएको छ? राष्ट्रिय हित र ईस्यूमा खुला कुरा राख्नुभएको छ कि छैन’ भनेर समेत प्रश्न गरे।

त्यस्तै, ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा पनि कुरा उठाउँदै सीमा सुरिक्षत छ कि छैन भनेर सोधे। ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको अवस्था के छ?’ ओलीले प्रधानमन्त्रीलाई सोधे, हामी सीमा सुरक्षित नै छ?’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँः…

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने घोषणा गरेका छन्

Techie IT