IIMS College

ISMT

HUB Education

एउटा अजबगजबको गाउँ !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् । 

 

मध्यप्रदेशको भोपालदेखि ७० किलोमिटर पर यो गाउँ रहेको छ ।

 

राजगडको सांका जागिर गाउँमा जब कुनै गर्भवती महिलालाई प्रसव पिडा हुन्छ तब उनलाई गाउँबाट बाहिर लैजाने काम हुन्छ । गाउँको सिमा बाहिर रहेको एउटा कोठामा ती महिलालाई राख्ने काम गरिन्छ । यहाँ उनलाई डेलिभरी गराउने काम पनि गरिन्छ । गाउँका मानिसहरुलाई लाग्छ कि यदी बच्चा गाउँको सिमाभित्र जन्मिएमा उसको मृत्यु हुनेछ वा उसको शारिरीक रुपमा अपुर्ण हुनेछ । 

 

डेलिभरी भएको केही घण्टा पश्चात जब बच्चा स्वस्थ भएको खबर मिल्छ तब बच्चालाई गाउँको सिमा प्रवेश गर्न लगाइन्छ । यो परम्परा ५० वर्षदेखि चल्दै आइरहेको छ । 

 

गाउँमा कुनै समय उक्त गाउँमा श्यामजीको मन्दिर रहेको थियो । उसको पवित्रता बनाएर राख्ने निर्णय पनि लिइएको थियो । यसपश्चात गाउँमा महिलाहरुको डेलिभरी हालसम्म हुनसकेको छैन ।  

 


थप समाचार

सेनाद्वारा बम निष्क्रिय

  • 7 minutes ago
सेनाद्वारा बम निष्क्रिय

काठमाडौँ । यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ ।

अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

  • 11 minutes ago
अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

एजेन्सी । अष्ट्रेलियाका एक ९ वर्षिय बालक क्वाडेन वेयल्स आत्महत्या गर्न चाहन्छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी बुलिंगको शिकार भएका थिए ।

'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

  • 27 minutes ago
'चेल्सीको आन्तरिक रणनीति मलाई थाहा छ'

एजेन्सी । प्रिमियर लिगमा टोटनहम र चेल्सी आमने सामने गर्दैछ । यसअघि चेल्सीसँग पराजित भएको टोटनहम बदला लिने दाउमा रहेको छ । तर, टोटनहमका स्टार खेलाडीहरु पनि घाइते रहेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।