५० वर्षदेखि यो गाउँमा एउटा पनि बच्चा जन्मिएका छैनन्

कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् । 

 

मध्यप्रदेशको भोपालदेखि ७० किलोमिटर पर यो गाउँ रहेको छ ।

 

राजगडको सांका जागिर गाउँमा जब कुनै गर्भवती महिलालाई प्रसव पिडा हुन्छ तब उनलाई गाउँबाट बाहिर लैजाने काम हुन्छ ।

 

गाउँको सिमा बाहिर रहेको एउटा कोठामा ती महिलालाई राख्ने काम गरिन्छ । यहाँ उनलाई डेलिभरी गराउने काम पनि गरिन्छ ।

 

गाउँका मानिसहरुलाई लाग्छ कि यदी बच्चा गाउँको सिमाभित्र जन्मिएमा उसको मृत्यु हुनेछ वा उसको शारिरीक रुपमा अपुर्ण हुनेछ । 

 

डेलिभरी भएको केही घण्टा पश्चात जब बच्चा स्वस्थ भएको खबर मिल्छ तब बच्चालाई गाउँको सिमा प्रवेश गर्न लगाइन्छ । यो परम्परा ५० वर्षदेखि चल्दै आइरहेको छ । 

 

गाउँमा कुनै समय उक्त गाउँमा श्यामजीको मन्दिर रहेको थियो । उसको पवित्रता बनाएर राख्ने निर्णय पनि लिइएको थियो । यसपश्चात गाउँमा महिलाहरुको डेलिभरी हालसम्म हुनसकेको छैन ।  

 


थप समाचार

प्रदेश ३ को राजधानी कहाँ भन्ने विषयकै कारण प्रदेश सभा बैठक अनिश्चित

  • 5 minutes ago
प्रदेश ३ को राजधानी कहाँ भन्ने विषयकै कारण प्रदेश सभा बैठक अनिश्चित

हेटौँडा–प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

  • 8 minutes ago
पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

काठमाडौँ–सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ ।

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

  • 10 minutes ago
आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

काठमाडौँ– ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।