IIMS College

ISMT

HUB Education

ढाड दुखेर हैरान भइयो ? यसो गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

उमेर बढ्दै जाँदा शारीरीक समस्या आउनु अलग कुरा हो तर, गलत उठाइ–बसाइ, चोटको कारण, खानपानमा गडबडी हुँदा, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । एकै ठाउँमा बसिरहँदा झनै ढाड दुख्ने समस्या बढ्न जाँन्छ । त्यसैले हल्काफुल्का काम गरिरहनु आवश्यक छ ।ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । 

 

ढाड दुख्ने समस्याको निराकरण कसरी गर्ने ?

 

  • दुग्धजन्य पदार्थ र क्याल्सियमले भरपूर आहार खाने।
  • दिनदिनै दुई गिलास दूध अवश्य पिउने । 
  • बिहानको घाममा करिब आधा घन्टा बस्ने । 
  • चिसोको जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खाने । 
  • मसिनो गरी काटेको लसुनमा काँचो सूर्यमुखीको तेल हालेर कुनै भाँडोमा राखेर घाम नपर्ने ठाउँमा राखेर बन्द गर्ने अनी यसलाई छानेर निकाली दिनदिनै बिहान बेलुका मालिश गर्ने । 
  • मनतातो पानीमा सीधे नून हालेर नुहाउने ।
  • तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खाने ।
  • एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खाने । 
  • हट ब्यागले सेक्ने 

 


थप समाचार

अभिनेत्री पुजा शर्माका बोल्ड तस्बिरहरु

  • 1 minute ago
अभिनेत्री पुजा शर्माका बोल्ड तस्बिरहरु

एजेन्सी । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् पुजा शर्मा । उनको जन्म सन् १९९४ अप्रिल ३० मा सिन्दुपाल्चोकमा भएको हो ।

भारतलाई इशारा गर्दै प्रधानमन्त्री ओलीले भने : हाम्रो जमिनमा सेना नराख्नुहोस्

  • 7 minutes ago
भारतलाई इशारा गर्दै प्रधानमन्त्री ओलीले भने : हाम्रो जमिनमा सेना नराख्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कसैलाई मिच्न नदिने भन्दै सरकारले संवादको माध्यमबाट सीमासम्बन्धी समस्या समाधान गर्ने बताएका छन् । सत्तारुढ दल नेकपाको भातृसंगठन युवा संघको र

सिड्नी सुख्खा बन्ने खतरा

  • 9 minutes ago
सिड्नी सुख्खा बन्ने खतरा

सिड्नी । सन् २०२२ सम्ममा सिड्नी सुख्खा बन्ने खतरामा रहेको औल्याइएको छ । पानीको सतह निकै घटेसँगै आगामी २ वर्षभित्रमा बाँध क्षेत्र सुख्खा हुन जाने खतरा रहेको विज्ञहरुले औल्याएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।