NIC ASIA

ISMT

HUB Education

झगडा गरेर क्यानडा पुगेका बेल, चीन आउने सम्भावना टर्‍यो

  • बिहीबार, २६ आषाढ, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । आफ्नै क्लब रियल मड्रिडसँग रुष्ट वेल्सका खेलाडी ग्यारेथ बेल यति खेर प्रि–सिजन टुरको अभ्यासको क्रममा क्यानडामा छन् । प्रशिक्षक जिनेदिन जिदानले पनि नरुचाएका बेलले झगडा गरेर भए पनि आफ्नो नाम अभ्यासको लागि क्यानडा जाने सूचीमा राखे । 

 

जिदानसँग कति समय बोलचान नै नभएको भन्ने समाचारहरु पनि प्रकाशित भइरहेको बेला बेल चीन आउने हल्ला चलेको थियो । तर, प्रि–सिजनको खेलको लागि आफ्नो दर्ता गरिसकेपछि बेल चीन आउने सम्भावना टरेको छ । 

 

केही समयअघि बेलले रियल मड्रिडले खेल नखेलाए पनि क्लबमै बस्ने र गल्फ खेलेर तलब बुझ्ने बताएका थिए । उनलाई क्लबले अन्य जान अनुमति दिए पनि उनी भने कतै गएनन् । सोही कारण बेललाई रियलका समर्थकहरुले मन पराउँदैनन् । केही दिनअघि भएको रियल मड्रिडको पहिलो अभ्यास सत्रमा पनि समर्थकहरुले बेललाई गाली गरेका थिए । तर, उनले भने नसुनेको झै गरेर टारिदिए । 

 


थप समाचार

आज पनि सुन र चाँदीको भाउ घट्यो

  • 1 minute ago
आज पनि सुन र चाँदीको भाउ घट्यो

काठमाडौँ । गत साताबाट ओरालो लागेको सुन र चाँदीको भाउ आज पनि घटेको छ । आज छापावाल सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको भन्दा आज तोलामा ४ सय रुपैयाँको गिरावट आएको हो ।

आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

  • 7 minutes ago
आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

काठमाडौँ । बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देले आन्सु फाटीको प्रशंसा गरेका छन् । शनिबार राति भ्यालेन्सियाविरुद्धको खेलमा फाटीले शानदार प्रदर्शन गरेपछि उनको भालदर्भेले प्रशंसा गरेका हुन् ।

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 26 minutes ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।