एकाबिहानै छुटे बालकृष्ण ढुंगेल

काठमाडौं । हत्या अभियोगमा जेल सजायँ भोगिरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी भएपछि नेता ढुंगेल जेलमुक्त भएका हुन् । उनी १० औं गणतन्त्र दिवसको दिन अर्थात् मंगलबार बिहानै जेलमुक्त भएका हुन् ।  ढुंगेल बिहान ७ बजे डिल्लीबजार कारागारबाट बाहिरिएका छन् ।

 

सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले स्विकृति दिएपछि उनी जेलमुक्त भएका हुन् । आइतबार सरकारले ८ सय १६ जनालाई आममाफी दिन सिफारिस गरेको थियो । सोमबार राष्ट्रपतिले सरकारको सिफारिसलाई स्विकारेकी थिइन् । ढुंगेललाई आममाफी दिन नहुने भन्दै द्वन्द्वपीडितहरुले आन्दोलन गरिरहेका थिए ।

 

तत्कालिन माओवादी द्वन्द्वका क्रममा ढुंगेलले वखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोग थियो ।  उनी कात्तिक १४ गते उनी पक्राउ परेका थिए। 

 


थप समाचार

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 4 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 15 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।

लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • 20 minutes ago
लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।