जेलबाट छुटेपछि ढुंगेलको प्रतिक्रियाः एक थाल भातमा बिकेका पत्रकार र वकिलले फसाए

Education Park

काठमाडौं । हत्या अभियोगमा जेलजीवन विताइरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललले आममाफी पाएर जेलमुक्त हुँदै आफूलाई एक थाल भातमा बिकेका पत्रकार र वकिलले फसाएको प्रतिक्रिया दिएका छन् । उनले मानव अधिकारको नाममा डलरवादीहरुले ल्याएको पैसामा बिकेकाहरुका कारण आफू अन्यायमा परेको बताएका हुन् ।

 

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी भएपछि नेता ढुंगेल जेलमुक्त भएका हुन् । उनी १० औं गणतन्त्र दिवसको दिन अर्थात् मंगलबार बिहानै जेलमुक्त भएका हुन् ।  ढुंगेल बिहान ७ बजे डिल्लीबजार कारागारबाट बाहिरिएका छन् ।

 

 

 

सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले स्विकृति दिएपछि उनी जेलमुक्त भएका हुन् । आइतबार सरकारले ८ सय १६ जनालाई आममाफी दिन सिफारिस गरेको थियो । सोमबार राष्ट्रपतिले सरकारको सिफारिसलाई स्विकारेकी थिइन् । ढुंगेललाई आममाफी दिन नहुने भन्दै द्वन्द्वपीडितहरुले आन्दोलन गरिरहेका थिए ।

 

 

 

तत्कालिन माओवादी द्वन्द्वका क्रममा ढुंगेलले वखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोग थियो ।  उनी कात्तिक १४ गते उनी पक्राउ परेका थिए। 

 

 

 


थप समाचार

शुक्रबार महाकालीकाे पूजा गर्नुहाेस्, तुरून्त मिल्नेछ यस्ताे लाभ

  • 3 minutes ago
शुक्रबार महाकालीकाे पूजा गर्नुहाेस्, तुरून्त मिल्नेछ यस्ताे लाभ

शुक्रबार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ ।

मेची भन्सारकाे राजश्व लक्ष्यमा १५ प्रतिशतले कमी

  • 11 minutes ago
मेची भन्सारकाे राजश्व लक्ष्यमा १५ प्रतिशतले कमी

भद्रपुर । मेची भन्सार कार्यालय झापाले गत आ.व. २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ ।

जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

  • 21 minutes ago
जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।