जेलबाट छुटे लगत्तै बालकृष्ण ढुंगेल सीधै पेरिसडाँडामा

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा आजीवन जेलसाजय भोगिरहेका बालकृष्ण ढुंगेल  मंगलबार बिहान ९ बजे रिहा भएका छन् । 

 

 डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै उनी अहिले विघटित माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका छन् ।

 

असल चालचलन भएका कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्ने व्यवस्था अनुसार कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय पाएका ढुंगेललाई सरकारले रिहा गरेको हो ।

 

संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिको सिफारिसमा ढुंगलेसहितका ८१६ कैदी रिहा हुने भएका हुन् ।

 

ढुंगेलको रिहाको विरोधमा सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रोकिएको थियो ।


थप समाचार

विश्वकै खतरनाक मार्गहरु

  • 22 minutes ago
विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।

यसरी बस्दै नबस्नुहोस्...

  • 29 minutes ago
यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा य

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

  • 36 minutes ago
रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।