पेरिसडाँडा पुगेर बालकृष्ण ढुङ्गेलले भने : सत्यकाे जीत भयाे

काठमाण्डौ । उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेल रिहा भएलगत्तै पेरिसडाँडा पुगेर सत्यको जीत भएको बताएका छन् ।

 

दश वर्षे जनयुद्धका दौरान घटेका घटनाहरू तत्कालीन माओवादी पार्टीको निर्णयअन्तर्गत घटेको भन्दै ती व्यक्तिगत मुद्दाको विषय नभएको उनले बताए ।

 

गणतन्त्र दिवसको दिन सरकारको सिफारिसमा आममाफी पाएर छुटेका ढुङ्गेलले तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडा पुगेर आक्रोशपूर्ण भाषण गरेका थिए ।

 

भाषणका क्रममा उनले मानवअधिकारवादी सुवोध प्याकुरेल र अधिवक्ता दिनेश त्रिपाठीको नामै किटेर डलर कमाउनकै लागि आफुलाई दुःख दिइएको आरोप समेत लगाए ।

 

ढुङ्गेगलको स्वागतमा पुगेका सयौं कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले सोधे, ‘कानुन र मानवअधिकारको नाममा पैसा कमाउनेहरूलाई मानवअधिकारवादी भन्ने छुट हुन्छ कि हुँदैन ?’


थप समाचार

विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग

  • 3 minutes ago
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ ।

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

  • 28 minutes ago
यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसा

कञ्चनपुरमा कार्की दम्पत्तिलाई पेस्तोल देखाएर विनोद साउँद समूहद्वारा कुटपिट

  • 36 minutes ago
कञ्चनपुरमा कार्की दम्पत्तिलाई पेस्तोल देखाएर विनोद साउँद समूहद्वारा कुटपिट

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित पर



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

यी ४ चिज सँगसँगै खाँदा गम्भीर बिरामी परिन्छ

कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको