बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

ढाका । बङ्लादेश सरकारले बालश्रम निषेध गर्ने कानूनको मस्यौदा सोमबार पारित गरेको छ । 

 

मस्यौदा कानूनमा बालश्रम गराउनेहरूलाई कडा दण्ड जरिवानाको प्रावधान राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

 

प्रधानमन्त्री सेख हसिनाको अध्यक्षतामा बसेको मन्त्री परिषद् बैठकले सो मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले संवाददाताहरूलाई जानकारी दिए।

 

अहिले पारित भएको “बङ्लादेश श्रम ९संशोधन० ऐन” को मस्यौदामा कानूनको बेवास्ता गरी कसैले बालबालिकालाई श्रममा लगाएमा ५००० टाँका अर्थात् ६० अमेरिकी डलर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

 

मस्यौदामा १४ बर्षदेखि १८ बर्ष सम्मका बालबालिकालाई भने सामान्य कामहरूमा लगाउन सकिने उल्लेख छ । 

 

अहिले लागु भइरहेको श्रम कानूनमा १२ बर्ष उमेर पुगेपछि सामान्य श्रममा लगाउन सकिने प्रावधान रहेको छ । 

 

बङ्लादेशका कारखानामा, घरेलुश्रमीकका रूपमा, व्यवसायिक प्रतिष्ठानमा र सडक बालबालिकाका रूपमा बाल श्रमिकहरूको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा नयाँ कानून बनाउन लागिएको हो । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार बङ्लादेशमा ३२ लाख बालबालिका श्रममा संलग्न रहेका छन् । 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 9 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 9 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।