IIMS College

ISMT

HUB Education

बालुवाटारमा सत्तारुढ दलको बैठक

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान ९ बजेबाट बैठक बसिरहेको हो । 

 

आजको बैठकमा उपनिर्वाचन, भारतसँगको सीमा विवाद तथा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेको छ । आजको बैठकमा सचिवालयका सल्लाहकारलगायतको राजीनामाको विषयमा पनि छलफल हुने बताइएको छ । आफ्ना सचिवहरुको राजीनामा माग्नुले उनी मन्त्रिपरिषद्को पुनर्गठनको पक्षमा रहेको बुझिएको छ । 

 

पछिल्लो पटक उनी ग्राण्डी अस्पतालमा भर्ना हुनुपरेपछि केही गम्भीर ढंगले अघि बढ्न चाहेको देखिएको छ । 

 

अाजकाे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

 


थप समाचार

यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

  • 16 minutes ago
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।

बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

  • 20 minutes ago
बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

काठमाडौं । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रेखा थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कटाक्ष गरेकी छिन् ।

अभिनेत्री वर्षा राउतलाई जन्मदिनको शुभकामनाः उनीबारे अनौठा कुराहरु थाहा पाउनुहोस्

  • 37 minutes ago
अभिनेत्री वर्षा राउतलाई जन्मदिनको शुभकामनाः उनीबारे अनौठा कुराहरु थाहा पाउनुहोस्

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् वर्षा राउत । फिल्म होस् वा मोडलिङ क्षेत्रमा उनी अत्यन्त व्यस्त रहेकी छिन् । उनको जन्म सन् १९९३ डिसेम्बर १४, सिन्धुलीमा भएको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।