वामदेव गाैतमलार्इ संसदमा भित्र्याउन रामवीर मानन्धरले पार्टीमा बुझाए राजीनामा

फाइल फाेटाे

काठमाडौँ । नेकपाका नेता वामदेव गौतमलाई संसदमा भित्र्याउन बाटो खुला गर्न काठमाडौँ क्षेत्र नं. ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामा गरेका छन् ।

 

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सांसद मानन्धरले कसैको दबाबमा नभई वामदेव गौतमलाई आफैले उक्त क्षेत्रबाट प्रस्ताव गर्दै राजीनामा दिएको बताए ।

 

सोमबार बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट उपनिर्वाचनबाट संसदमा भित्र्याउनेबारे छलफल भएको थियो ।

 

पत्रकार सम्मेलनमा सांसद मानन्धरले नेता गौतम पार्टीमा धेरै दुःख गरेको सिनियर नेता भएको हुनाले क्षेत्र नं. ७ को विकासको लागि ठाउँ खाली गरेको बताए । यसअघि विभिन्न ठाउँबाट गौतमलाई उठाउने तयारी गरिएपनि त्यो सफल हुन सकेको थिएन ।

 

मानन्धरले पार्टीलाई बुझाएको राजीनामाको बारेमा पार्टीमा भोलि छलफल हुने र त्यहाँबाट निर्णय भएपछि सभामुखलाई औपचारिक राजीनामा बुझाउने पनि जानकारी दिए ।


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 10 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 55 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 57 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।