बैंक चोरीका योजनाकार पक्राउ

पोखरा । पोखराको मुक्तिनाथ विकास बैंकबाट पैसा चोरी गर्ने योजना बनाईरहेको समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

 

डिउटीमा रहेका प्रहरीले शंकास्पद लागेकालाई अनुसन्धान गर्दै जाने क्रममा उनीहरुले बैंकमा निरन्तर रेक्की गरिरहेको खुलेको छ ।

 

चोरीका लागि रेक्की गरेको र केही समयपछि नै चोरीको योजना बनाएको पक्राउ परेकाहरुले स्विकार गरेका छन् ।

 

प्रहरीका अनुसार पोखरा काजीपोखरीका २१ बर्षिय सन्देश गुरुङ, म्याग्दी जलजला गाउँपालिका ६ कि २० बर्षिया सुनिता पुन मगर र नयाँ बजार बस्दै आएका १९ बर्षिय सुचित्रा थकाली पक्राउ परेका छन् । उनीहरुलाई आवश्यक कारबाही र अनुसन्धान पनि सँगै थालिएको प्रहरीले जनाएको छ ।


थप समाचार

प्रशिक्षक र खेलाडीलाई पदक

  • 57 seconds ago
प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।

खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा

  • 2 minutes ago
खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा

कास्की । सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् ।

डिजिटल प्रहरी परिचालन

  • 5 minutes ago
डिजिटल प्रहरी परिचालन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् । जिल्ला प्रहरी क



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको