अस्ट्रेलियन आप्रवास र बहुसास्कृतिक मन्त्रीद्धारा नेपालीलाई स्वयम सेवा सम्मान प्रदान

Education Park

सिड्नी । सिड्नीको दक्षिण पश्चिम निवार्चन क्षेत्र बेङ्समा नेपाली समुदायको ब्यवस्थित बसोवासकालागि सहयोग गरेवापत हरी श्रेष्ठलाई स्वयम सेवा सम्मन प्रदन गरिएको छ ।

 

मार्च १२ मंगलवार  क्लव रिभरमा आयोजना भएको कार्यक्रममा अस्ट्रेलियाका केन्द्रिय आप्रवास, नागरिकता र बहुसास्कृति मन्त्री डेभिड कोलम्यान र केन्द्रिय आदिवासी स्वास्थ्य तथा एज केयर मन्त्री केन वाले संयुक्त रुपमा श्रेष्ठलाई स्वयम सेवा पुरस्कारले सम्मान गरेका थिए ।

 

श्रष्ठले सिड्नीको दक्षिण सेन्ट जर्ज क्षेत्रमा नेपाली भाषा पाठशाला, साँस्कृतिक नृत्य कक्षा, अभिभावकहरुको पिकनिक र नेपाली समुदायको स्थानिय सेवामा पहुच लागि सक्रिय भुमिका खेलेका थिए । पेन्सहस्ट नेपाली समुदायको सचिव समेत रहेका श्रेष्ठको स्थानिय राजनीतिज्ञसँग नेपाली समुदायको पहुच बढाउन, खेलकुद र नेपाली संस्कृतिको प्रवद्र्धनमा योगदान रहेको छ । 

 

पेन्सहस्ट नेपाली समुदायको तर्फबाट श्रेष्ठलाई बेङ्स भोलेन्टर अवार्डको लागि नोमिनेसन गरिएको थियो । उक्त अवार्डकालागि सिड्नीको दक्षिण पश्चिम क्षेत्रका ५७ वटा सामुदायिक संस्थाका प्रतिनिधिहरु नोमिनेट भएका थिए ।  

 

पुरस्कार बितराण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कोलम्यानले अस्ट्रेलियामा समुदायकाको विकासमा प्रत्येक वर्ष विलियन्स डलर बराबरको काम स्वयम सेवकहरुबाट भैरहेको बिचार राखेका थिए ।  मन्त्री डेभिड कोलम्यनले आफ्नो निर्वाचन क्षेत्रमा स्वयम सेवकहरुले गरेको कामको प्रसंसा गरेका थिए ।

 

पुुरस्कार वितरण कार्यक्रममा नेपाली समुदायको सदस्यहरुको पनि उपस्थिति थियो ।

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 2 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 2 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 2 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।