IIMS College

ISMT

HUB Education

अमेरिकी पूर्व राष्ट्रपति ओबामाले आफ्नी पत्नीलाई यसरी दिए जन्मदिनको शुभकामना

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाको आज ५६ औं जन्मदिन रहेको छ । यस अवसरमा ओबामाले ट्विटर एवं इन्स्टाग्राममा तस्बिर शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

 

यो भन्दा पहिले यी जोडीले पछिल्लो वर्ष अक्टुबरमा २७ औं म्यारिज एनिभर्सरी मनाएका थिए । तस्बिरमा मिशेल र बाराकले क्यामरा अगाडी मस्ती गरेको देखिएको छ ।

 

तस्बिर पोस्ट गर्दै ओबामाले लेखेका छन्, ‘हरेक दृश्यमा तिमी मेरो स्टार हो । मिशेल ओबामा जन्मदिनको शुभकामना, बेबी ।’

 

हालसालै बाराक ओबामा र मिशेलले बनाएको फिल्म ‘अमेरिकन फ्याक्ट्रि’ ओस्कारको लागि छानिएको छ । यो उनीहरुको प्रोडक्शन हाउस हायर ग्राउन्ड प्रोडक्शनको पहिलो फिल्म रहेको छ ।  

 


थप समाचार

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

  • 41 seconds ago
ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख निजको परिवारलाई हस्ता

लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

  • 5 minutes ago
लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड महँगा गोलकिपर केपा अरिजाबालागासँग खुसी छैनन् । उनको प्रदर्शनले निराश बनाउँदै गएपछि लाम्पार्डले उनको विकल्पमा विली काबालेरोलाई खेलाउन थालेका छ

विवाहबारे आजकल यसो भन्छिन् कटरिना

  • 7 minutes ago
विवाहबारे आजकल यसो भन्छिन् कटरिना

एजेन्सी । पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री हुन् कटरिना कैफ । कुनै समय सलमान खानलाई धोका दिदै रनवीरसँग अफेयरमा रहेकी अभिनेत्री यतिखेर सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।