IIMS College

ISMT

HUB Education

आउँदो सोमबार चर्चित क्लबका प्रशिक्षकहरुको बैठक हुँदै, बार्सिलोनाका भालभर्देको नाम सूचीमा छैन

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 4 days ago
  • खेल
सन् २०१७ को फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आउँदो सोमबार युरोपका चर्चित क्लबका प्रशिक्षकहरुको भेला हुने भएको छ । स्विजरल्याण्डको नियोनमा नोभेम्बर १६ मा हुने उत्कृष्ट क्लबका प्रशिक्षकहरुको फोरममा  ति प्रशिक्षकहरुको भेट हुने भएको हो । 

 

उक्त फोरममा प्रशिक्षकहरुले आ–आफ्नो विचारहरु एकअर्कासामु प्रस्तुत गर्नेछन् । साथै उनीहरुले युरोपियन प्रतियोगिताको दौरानमा उनीहरुले भोगेका समस्याहरुको बारेमा पनि फोरममा उठान हुनेछ । छलफलपछि प्रशिक्षकहरुले युईएफएलाई सुझावसहितको प्रतिवेदन पेश गर्ने योजना छ ।

 

उक्त फोरममा लिभरपुलका जुर्गेन क्लोप, युभेन्ट्सका मौरित्सियो सार्री, म्यान्चेस्टर सिटीका पेप ग्वार्डिवला, नापोलीका कार्लो एन्सेलोटी, पीएसजीका थोमास टुचेल, आयाक्सका इर्क टेन हाङ, आर्सनलका युनाई एम्री, म्यान्चेस्टर युनाइटेडका ओले गुनार सोल्सेयर, पोर्तोका सर्जियो कोन्सिकाओ, रोमका पाउलो फोन्सेका, लियोनका रुडी गार्सियाले भाग लिनेछन् । 

 

त्यस्तै, कुनै पनि टिममा समावेश भए पनि मासिमिलानो एलेग्री र मिर्सिया लुसेस्सुलाई पनि निमन्त्रण पठाइएको छ । तर, बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देको नाम भने उक्त फोरमा समावेश हुनेको सूचीमा छैन ।

 


थप समाचार

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

  • 1 minute ago
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिष

आगलागी (तस्बिर)

  • 13 minutes ago
आगलागी (तस्बिर)

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

  • 21 minutes ago
परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा जारी चौँथो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बनाईएका विभिन्न आदिवासी जनजातिका परम्परागत घरको अवलोकन गर्दै युवायुवती ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पात किन चपाउनुहुँदैन ?

तुलसीको पात किन चपाउनुहुँदैन ?

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।