'बार्सिलोनाले भलभरडेलाई बर्खास्त गरे हुन्छ'

  • शनिबार, २३ कार्तिक, २०७६
  • 6 months ago
  • खेल

एजेन्सी । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपुर्ण भुमिका खेलका क्लाउडियो बोर्गीले  दुई पटक च्याम्पियन्स लिगमा नराम्रोसँग पछारिएको बार्सिलोना यसपटक प्रशिक्षलाई बर्खास्त गर्नुपर्ने रणनीतिमा हुनु पर्ने बताएका छन् । 

 

प्रशिक्षक अरनेष्टो भलभरडेले बार्सिलोनाको अपेक्षा अनुसार खेल नखेलाएको उनको दाबी छ । 

 

आउने डिसेम्बरमा बार्सिलोनाले भलभरडेलाई बर्खास्त गरेर मार्सेलो गालार्डोलाई अनुबन्ध गर्ने बताएका छन् ।

 

उनले भनेका छन्, ‘डिसेम्बरमा बार्सिलोनाले मार्सेलो गालार्डोलाई जिम्मेवारी दिनेछ । बार्सिलोनाको खेल अति नै खस्किएको छ ।’

 

गालार्डो बार्सिलोना क्लबका लागि फिट हुने उनले बताएका छन् । रिभर प्लेट क्लबका प्रशिक्षक विश्वकै उत्कृष्ट प्रशिक्षकहरुमध्येका एक भएको उनको दाबी छ ।

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 7 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 7 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 7 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।