बार्सिलोनाद्वारा ह्वेस्का ८–२ गोलले पराजित

  • सोमबार, १८ भदौ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । बार्सिलोनाले ला लिगामा यसै सिजन प्रोमोट भएको क्लब ह्वेस्कामाथि गोलको वर्षा गरेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा अग्रता पाहुना टिमले लिएको भए पनि खेलमा उत्कृट कमब्याक गरेर बार्साले ८–२ गोलको जित हात पारेको हो । 

 

खेलको तेस्रो मिनेटमा बार्साको डिफेन्सले गल्ती गर्दा हेस्काका चुचो हर्नान्डेजले गोल गरे । तर,  खेलको १६ औं मिनेटमा लियोनल मेसीले गोल फर्काएर १–१ को बराबरीमा ल्याए । त्यस्तै २४ औं मिनेटमा ह्वेस्काका जोर्गे पुलिडोले आत्मघाति गोल गरेपछि बार्साले २–१ गोलको अग्रता लियो भने ३९ औं मिनेटमा लुईस स्वारेजले अर्को गोल गरे । उता ४२ औं मिनेटमा बार्साको डिफेन्सले अर्को गल्ती गर्दा पुनः ह्वेस्काको लागि अलेक्जेन्डर गालारले  गोल गरे । पहिलो हाफमा ३–२ गोलको अग्रता बनाएको बार्साले दोस्रो हाफमा भने पूर्ण रुपमा खेल नियन्त्रणमा लियो । 

 

खेलको ४८ औं मिनेटमा ओस्माने डेम्बेले, ५२ औं मिनेटमा इभान राकेटिच, ६१ औं मिनेटमा लियोनल मेसी, ८१ औं मिनेटमा जोर्डी अल्बा तथा खेलको इन्जुरी समयमा बार्साले पाएको पेनाल्टीलाई लुईस स्वारेजले गोलमा परिणत गरेका थिए । 

 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 15 minutes ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 21 minutes ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 31 minutes ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।